गिफ्ट नेपालको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम
बाजुरा —गिफ्ट नेपाल बाजुराले आर्थिक बर्ष २०७९-८० को बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम.गरेको छ । एक बर्ष गिफ्ट नेपाल बाजुराका विभिन्न परियोजनामार्फत भए गरेका कार्यक्रमहरुको समिक्षा, सामाजिक परिक्षण, संस्थाका निति नियम तथा समिक्षा कार्यक्रममार्फत आगामी योजनाका लागि सुझाव संकल्न लगायतका बिषयमा जानकारी तथा प्रस्तुतीकरण कार्यक्रम गरेको हो । २०५३ सालमा बाजुरामा स्थापित हुदै विगत […]