सहकार्य र समन्वय हुनुपर्ने भन्दै नगरपालिकामा नेकपाले बुझायो ज्ञापन पत्र
बडीमालिका खवर बाजुरा ८ असार नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुराले नगरापलिका एक लौटी चलेको र समन्वय र सहकार्य नभएको भन्दै ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुराले बुढिगंगा नगरपालिकामा नगरकार्यपालिका तथा नगरसभामा आफ्नो स्पष्ट अल्पमत भएको थाहा हुँदाहुँदै पनी कुनै समन्वय र सहकार्य नभएको भन्दै २२ बुदे ज्ञापन […]