मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • नेकपा एमाले जिल्ला कमिटिमा पुर रावत मात्र नयाँ पाटिमा खुले (लिष्ट सहित)

नेकपा एमाले जिल्ला कमिटिमा पुर रावत मात्र नयाँ पाटिमा खुले (लिष्ट सहित)

५७ सदस्यिमा ६ जना पर्ख र हेरकाे अबस्थामा

  • शुक्रबार, भदौ ४, २०७८
नेकपा एमाले जिल्ला कमिटिमा पुर रावत मात्र नयाँ पाटिमा खुले (लिष्ट सहित)

बाजुरा–माधब नेपालले नयाँ पाटि दर्ता गरे सँगै बाजुरा नेकपा एमालेमा भने खासै प्रभाब देखिएको छैन् । ५८ जना जिल्ला कमिटिमा जिल्ला कमिटि सदस्य पुर रावत मात्र नेकपा एमाले समाजवादी खुलेका छन् ।

५८ जना मध्ये ५० जना प्रस्ट नेकपा एमालेमै रहेका छन्, भने उपसचिब गगन रावल सहित ६ जना पर्ख र हेरको रणनितिमा रहेका छन् । बिचमा रहेका ६ जना प्रकाश शाह तथा भिम रावल जतातिर रहे उतै जाने संकेत देखिएको छ ।

नेकपा एमालेको अन्तिम बैठक २०७४ माघ १८ गते सम्पन्न भएको थियो । उक्क्त बैठकमा नेकपा एमाले जिल्ला कमिटिमा ५८ जना सदस्य रहेको पाईएको छ । जसमा १ जना जिल्ला कमिटि सदस्य टिका बिकको मृत्यु भइसकेको छ । ५७ जनाको जिल्ला कमिटिमा नेकपा एमालेमा ५० जना, बिचमा ६ जना र १ जना पुर रावत मात्र नयाँ पाटिमा लागेका छन् ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कालि बहादुुर शाहिले भने केही एकदुई जना भन्दा बाहेक सबै नेकपा एमालेमा रहेको वताए ।

नेकपा एमाले

१.अध्यक्ष कालि बहादुर शाहि
२. सदस्य रंगमान शाही
३. सदस्य चन्द्र बहादुर थापा
४.सदस्य लाल बहादुर ओली
५ .सदस्य जनक कुमार बोहरा
६.सदस्य अमर खडका
७.सदस्य पेम्बा गुरुङ
८.सदस्य हरी बहादुर रोकाया
९.सदस्य राम बहादुर बानियाँ
१०. सदस्य मनदेब ओली
११. सदस्य दिपक रावत
१२. सदस्य भरत थापा
१३. सदस्य काशि बहादुर बिक
१४. सदस्य जनक बिष्ट
१५. सदस्य नन्द बहादुर शाहि
१६. सदस्य मन बहादुर बिष्ट
१७. सदस्य तुलसीराम रोकाया
१८. सदस्य बिष्णु ऐडी
१९. सदस्य विनोद कुमार बिक
२०.सदस्य बिरेन्द्र बहादुर रोकाया
२१.सदस्य कलक बहादुर सिंह
२२. सदस्य लाल बहादुर खडका
२३ .सदस्य लाल बहादुर कार्की
२४.सदस्य दिल बहादुर कुवर
२५.सदस्य शेर बहादुर बुुढा
२६.सदस्य पुणर् बहादुर रोकाया
२७.सदस्य बृज बहादुर बम
२८. सदस्य जंग बहादुर रावल
२९.सदस्य युुवराज शाही
३०.सदस्य बिर्ख भण्डारी
३१.सदस्य गोपाल सिंह
३२. सदस्य दल बहादुर भाट
३३. सदस्य बिर बहादुर शाहि
३४.सदस्य दिल बहादुर रावत
३५.सदस्य कुुवेर सिंह
३६.सदस्य नन्दराज पण्डित
३७.सदस्य मनराज भण्डारी
३८.सदस्य चैते लुवार
३९.सदस्य सिता थपा
४०.सदस्य मोति सिं बुढा
४१.सदस्य लक्षि बिक
४२.सदस्य छप्किलाल बुढा
४३.सदस्य चाउरे कामी
४४.सदस्य पदम नेपाली
४५.सदस्य दल बहादुर बुुढा
४६. सदस्य तारा शाहि
४७. सदस्य हिक्मत थापा
४८.सदस्य खोदाबक्स मियाँ
४९. सदस्य देबू रेग्मि
५०. सचिब बल्देब रेग्मि

नेकपा एमाले समाजवादी

१.सदस्य पुर बहादुर रावत

बिचमा

१. उप सचिब गगन बहादुर रावल
२.सदस्य किट्टो लुवार
३.सदस्य धन बहादुर रावत
४.सदस्य गणेश शाहि
५. सदस्य लोकजंग हमाल
६.सदस्य जंग बुढा

मृत्यु

१. सदस्य टिका बिक मृत्युु

चर्चामा

सम्बन्धित समाचार