संचारकर्मी गिरीको पियारी सुवाको बोली गित बजारमा
पदमबहादुर सिंह / बाजुरा ४ चैत्र – संचारकर्मी सर्पलाल गिरी सागरले पियारी सुवाको बोली देउडा गित बजारमा ल्याएका छन् । आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको देउडा गित बिशेष डिजिटल रेकडिङ स्टुडियो मार्फत गएको आईतबार बजारमा ल्याएको गिरीले जानकारी दिएका छन् । सानै देखी कला र सस्कृति जगेर्ना र देउडा गितमा झुकाब राख्ने गिरीले […]