घाईते पत्रकार पण्डितलाई आर्थिक सहयोग
बाजुरा — नेपाल पत्रकार महासघं बाजुराका पुर्ब सभापती तथा रेडियो नेपाल र नेपाल समाचार पत्रका समाचारदाता पत्रकार दयाराम पण्डितलाई आर्थिक सहयोग गरिएको छ । एक हप्ता अगाडी समाचार संकलनका लागि दुर्गम गाउँ बिच्छ्या रिर्पोटीङमा गएका बेला घाईते भई उपचाररत रहेका पत्रकार लाई उपचार सहयोगका लागि सहयोग गरिएको हो । नेपाल प्रेश युनियन बाजुरा शाखा, किनारा […]