बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका वडा न ७ का वडा अध्यक्ष पाध्यायलाई पृतीशोक

बडिमालिका वडा न ७ का वडा अध्यक्ष पाध्यायलाई पृतीशोक

  • शुक्रबार, फाल्गुन १४, २०७७
बडिमालिका वडा न ७ का वडा अध्यक्ष पाध्यायलाई पृतीशोक

बाजुरा — बाजुरा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा नेकपा प्रचण्ड माधव समुह निकट प्रेश संगठन सुदुुरपश्चिम प्रदेश सह इन्चार्ज धर्मराज पाध्यायका बुवाको निधन भएको छ । लामो समय देखी बिरामी भएका उनको आज दिउसोँ ३ बजे तिर मृत्यु भएको उनका आफन्तले बताएका छन । गाउँकै अभिभाबक गुमाउएकाेमा गाउनै साेकमा रहेकाे छ । वडाअध्यक्ष पाध्यायका बुवा मनी पाध्यायकाे ७७ बर्षकाे उमेरमा मृत्यु भएकाे जनाएकाे छ । उनकाे जिल्ला अस्पताल बाजुरामा उपचारकै क्रममा मृत्यु भएकाे आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार