बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका गोपाल शार्कीको अतभुत कला (भिडियो सहित)

बाजुराका गोपाल शार्कीको अतभुत कला (भिडियो सहित)

  • मङ्लबार, फाल्गुन ११, २०७७
बाजुराका गोपाल शार्कीको अतभुत कला (भिडियो सहित)

बाजुरा — बाजुरा बडिमालिका नगरपालिका वडा न ३ का कक्षा ७ मा अध्यानरत गोपाल शार्कीको अतभुत कला रहेको छ । कक्षा ७ मा अध्यान गरिरहेका शार्कीको कलाकार बन्ने ठुलो धोको छ तर उनको पारिवारीक स्थितीका कारण उनले सो धोको पुरा गर्न सकिरहेका छैनन ।
अतभुत क्षेमता भएका उनलाई आर्थिक सहयोग गरि उजागर गर्ने हो भने उनको भबिस्य राम्रो बन्ने देखीन्छ । उनले सुदुर पश्चिमेली देउडा, आधुनिक गित लगायतका सबै खालका गित गाउने उनमा कला रहेको छ । उनले सबै खालका गित गाउने कला हुदा हुदै पनी उनको त्यो कला प्रर्दशन गर्ने अबसर पाएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार