मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रशासकीय अधकिृत विकले जन्मदनिको अवसरमा सहयोग गरे

प्रशासकीय अधकिृत विकले जन्मदनिको अवसरमा सहयोग गरे

  • मङ्लबार, फाल्गुन २५, २०७७
प्रशासकीय अधकिृत विकले जन्मदनिको अवसरमा सहयोग गरे

बाजुरा–बडीमालकिा नगरपालकिाका नमित्ति प्रमुख प्रशासकीय अधकिृत रंगमल विकलले आफ्नो जन्मदनिको अवसरमा सहयोग गरेका छन् । विकले मालिका उच्चमाबिमा अध्यनतरत १२ जना गरिब तथा जेहेन्दारलाई स्टेशनरी सहयोग गरेका छन् । त्यसतै दुई जना अपांगता भएका व्यक्तलिाई खाद्यान्न सहयोग गरेका छन् ।
विकले मालिका उमाबिमा अध्यनरत अस्मिता बडुुवाल, सविना बिक, सागर बिक, बिमला रावल, अस्मिता विक, सरिता रावल, लक्ष्मि जोशी, रुपक रावल, गंगा बिष्ट, पुुष्ष बोहोरा, पवन नाथ र विवेक बिकलाई स्टेशनरी सहयोग गरेका छन् । त्यस्तै बडीमालकिा नगरपालकिा ९ की दृष्टविहिीन बासमती थापा र मार्तडीमा व्यवसाय गर्दै आएका हमिाली गाउँपालकिाका कल्चु सार्र्कीलाई खाद्यान्न सहयोग गरेका हुन् ।
आफ्नो ३८ वर्ष पुरा गरी ३९ वर्ष प्रवेशको अवसरमा फगत खर्च गरेर जन्मदनि मनाएर खर्च गर्नुको साटो मानवीय सेवा भावका साथ उनीहरुलाई खाद्यान्न सहयोग गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार