यस्तो भगवान, पत्थर कसले बनायो
कुदेर यस्तो भगवान, पत्थर कसले बनायो ? ढुङ्गा पुज्ने यो मानव, खप्पर कसले बनायो?? जायज हुनुपर्ने होनि, विभेद छ किन जातमा, मायाको गोरेटो भरी, अक्कर कसले बनायो?? तिरी हाल्थे नि बिस्तारै, सावा त्यो मायाको आफै, ब्याज स्याज प्याज आज, दोब्बर कसले बनायो?? गिठ्ठा तरुल स्क्वास यी, थुप्रोछन् माटोमुनी हुने, आलु जस्तै फेरि यो, सक्खर कसले […]