शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कुपाेषण चरम बिन्दुमा

कुपाेषण चरम बिन्दुमा

  • बिहिबार, फाल्गुन २९, २०७६
कुपाेषण चरम बिन्दुमा

मेराे बाजुरामा अझैपनि पिडाकाे घाउ भित्र छ
नारीकाे पाँच दिने घर बनेर छाउ भित्र छ।।

सुन्दरता बयान गरुँ त गरेरै सकिने छैन
केवल एउटा सुन्दरता बुढीनन्दा तलाउ भित्र छ।।

भन्ने हरुले यहाँ स्वर्ग छ नभनेका हाेइनन् नी
श्रृष्टिउपज महिला नसाेच्दा मृत्युदाउ भित्र छ।।

कुपाेषण चरम बिन्दुमा पुगि छट्पटायकाे उ
पेटभरि खानाछैन जीवन डुबेकाेनाउ भित्र छ।
करिस्मा रोकाया बाजुरा
हाल : काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार