बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाजुरामा आयौ भने गजल प्रकाश थापा

बाजुरामा आयौ भने गजल प्रकाश थापा

  • बुधबार, चैत्र १२, २०७६
बाजुरामा आयौ भने गजल प्रकाश थापा

स्याउको खानी भेट्छौ बाजुरामा आयौ भने,
बिरेखोला झरना भेट्छौ बाजुरामा आयौ भने

बुझ्दैन यहाँ बाजुरेलिको अर्थ कोहिले पनि
आफै भन्दा इमान्दार भेट्छौ बाजुरामा आयौ भने

जान्या छैनम छल कपट .. बिश्वास गरि हेर
सोछे भन्दा अर्कै हुन्छ बाजुरामा आयौ भने

दुख सुख साथ दिने हाम्रो यहाँ चलन छ ,,
ससांर कै ज्ञानि भेट्छौ बाजुरामा आयौ भने ।।
प्रकाश थापा बाजुरा
बुढीगंगा नगरपालिका ५
हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार