शनिबार, बैशाख ८, २०८१

होली आयो रे

  • सोमवार, फाल्गुन २६, २०७६
होली आयो रे

१ ) हरेक रंग भरी भराऊ होली आयो रे !
मलाई जर्सी प्रिया सिलाई चोली आयो रे !!
२) वर्षै भरी घुमिफिरी आउने त्यही दिन !
हेर हेर फागु पुर्णे होली आयो रे !!
३) यता रंग, उता रंग, रंगै बर्षाउने !
पिच्कारिले उडाउने गोली आयो रे !!
४) रंगियोस सबको जिबन होली रंग जसै !
दुख , पिडा बिर्साउने बोली आयो रे !!
५) सानादेखि ठुलासम्म एउटै भाका गाँउछन !
Happy Holi, Happy Holi , होली आयो रे !!
होली आयो रे

पारस रावल 

बुढिगंगा १० बाह्बिस बाजुरा

चर्चामा

सम्बन्धित समाचार