शुक्रबार, बैशाख १४, २०८१

!!!!!!!! सरकार !!!!!!!!!!

  • मङ्लबार, फाल्गुन २७, २०७६
!!!!!!!! सरकार !!!!!!!!!!

रेल किन चाहियो मलाई बुढीगंगामा मा पुल दे सरकार ।

लामखुट्टेको प्रकोप छ गाउँ बस्तीमा झुल दे सरकार ।।

कर्णालीमा ओखती र बाजुरा डोल्पा रासन पठाऊ ।

बलात्कारी र हत्यारालाई हिरासतमा हुल दे सरकार ।।

प्रकाश थापा

बाजुरा बुढीगंगा नगरपालिका 5

कर्मथलो हाल : काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार