शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कोरोना भन्दै कराउनु हुदैन (मुक्तक)

कोरोना भन्दै कराउनु हुदैन (मुक्तक)

  • शनिबार, चैत्र ८, २०७६
कोरोना भन्दै कराउनु हुदैन (मुक्तक)

अचम्मै भयो कोरोनाको त्रास बजारमा !!
संक्रमित छ विश्व आज लाखौं हजारमा !!
चेतना हो यसको उपचार बच्ने बचाउने ,
नगइ भिडभाड तिर बसौ भित्रै करारमा !!

कोरोना कोरोना कोरोना भन्दै कराउनु हुदैन
आउँछन्~जान्छन् बिपत्तिहरु डराउनु हुदैन
हिजो बितिसक्यो भोलि छैन जे छ आज छ
हल्लै हल्लामा मृत्यु अगाडिनै हराउनु हुँदैन।
प्रकाश थापा बाजुरा
हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार