शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो धर्ती आकाशमा भारतीय विमान !!

हाम्रो धर्ती आकाशमा भारतीय विमान !!

  • सोमवार, भदौ २१, २०७८
हाम्रो धर्ती आकाशमा भारतीय विमान !!

(कबिता) जनक बि सि

भारत बिसुद्द छिमेकी मित्र देश हाे तर उसकाे चरित्र साना मुलुकमा सु – शासन कायम गर्नु उसकाे खराब नियत हाे ।

भारत हिजो बिस्तारवाद चरित्रबाट आक्रान्त थियो आज उसकाे चरित्रमा फड्को मार्दा ऊ साम्राज्यवादमा परिवर्तन भयाे ।

सार्क रास्ट्रभित्र भारत उसकाे गतिविधि साम्राज्यवादि आक्रमणबाट अघि बढायाे हाम्रो धर्ती आकाशमा हवाईजहाज उडायाे ।।

हाम्रो सिमा अतिक्रम पनि उति कै छ सम्पति लुटिएको छ , ७२ वर्ष देखि लिपु , लिम्पियाधुरा र कालापानी कब्जामा छ ।

छाेड भारत जनता आवाज उठाउदा कानमा तेल हालेर अर्काकाे देशकाे भुमिलाई मेराे भुमि भन्दछ नमानेर साम्राज्यवादि गुण देखाउँछ।

जनता नडराई उठि देऊ ठाेकि देऊ सम्पुर्ण खाँले साम्राज्यवाद हस्तक्षेप देशमा बढन न देऊ फेरि जाेडदार खबरदारी गरि हाम्रो धर्ती आकाशमा भारतीय हवाईजहाज घुम्न पाईदैन भनी देऊ ।

चर्चामा

सम्बन्धित समाचार