मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • अमेरिकी साम्राज्यवादकाे धम्की

अमेरिकी साम्राज्यवादकाे धम्की

  • मङ्लबार, भदौ २९, २०७८
अमेरिकी साम्राज्यवादकाे धम्की

जनक बि सि

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) पारित नभए के भाे ?
विदेशी सहायता अमेरिकी सहयोग बन्द भए ठिक भाे ।

नेपाल आफैमा स्वतन्त्र सार्वभाैम मुलुक हाे नेपाल बचाउनमा र आत्म निर्भर बन्नमा देशभक्त श्रमजीवीलाई थाहा छ ।

नेपाल राख्ने कि नराख्ने याे त इतिहासदेखि नै प्रतिक्रियावादिहरुले नेपाल माथि हमला गरिरहेका छन नेपाल अहिलेसम्म रहनुमा नै श्रमजीवीले बदिदान दिई रहेका छन ।

अमेरिकी साम्राज्यवादि सहायता हामीलाई चाहिदैन देश नै अन्त्य गर्ने खेलवाड याे सरकारलाई गर्न पाईदै पाईदैन ।

साम्राज्यवादि प्रतिक्रियावादिहरु तिमिहरु त ” कागजकाे बाघ ” हाै देश बचाउ परे हामीले आफुलाई बलिदान गर्नु परे हाँसेर मर्न के धाै ।

श्रमजीवी नेपाली जनताहरु उठिदेऊ सम्पुर्ण खाँले प्रतिक्रियावादि जालझेल चिर्न, अमेरिकी साम्राज्यवादकाे नाैटङकिमा रुपमा आएको सहायता राेक्का धम्की देखाई देउ ताकत आत्म निर्भर बन्न ।

चर्चामा

सम्बन्धित समाचार