
रास्ट्रघाति एमसिसि खारेज गर्न गराउन हामी ढिलाे नगराै देश बचाउन देश उठिरहेको छ ।
बिदेशबाट पनि रास्ट्रघाति एमसिसि चाहिदैन सरकार हाेसियार नारा घन्काएर बिदेशमा देश बचाउन नागरिक सडकमा आएका छन ।
सरकार मुटठिभर हुनेखाने बाेलवालाकाे सरकार गरिब देश बचाउन तम तयार इतिहासले यहीँ साबित गरेकाे छ सरकार असफल।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि अति खतरनाक एजेन्डा यदि सरकार सम्झाैतामा झुक्याे भने अमेरिकी कठपुतली सरकार आयो रहने छैन देशकाे भागबन्डा ।


