शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शाहीका समसामयिक ५ साइनोहरू

शाहीका समसामयिक ५ साइनोहरू

  • सोमवार, मंसिर २०, २०७८
शाहीका समसामयिक ५ साइनोहरू

१. आयो गयो खहरे
भयो गर्यो चोखो माया
रुवाइ गयो घात गर्यो।
२.
अस्थिर राजनिती
नातावाद कृपावाद
हार्ने जित्नेको खेल कस्तो?
३.
अन्धकारमा बस्ती
हुँदैछ नेताको मस्ती
जुटाउ लौ विकासे गस्ती।
४.
यातायात सुविधा
खै हजुर दुर्गममा
पोल गाढिए बत्ति छैन।
५.
सन्देश दिन्छ काग
कोइलीको स्वर मिठो
विरोध किन कालो देख्दा? ✍️गुलाब कान्छो,बाजुरा

चर्चामा

सम्बन्धित समाचार