शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेकपा (मसाल ) विभाजन भए कै छैन ।

नेकपा (मसाल ) विभाजन भए कै छैन ।

  • शनिबार, मंसिर १८, २०७८
नेकपा (मसाल ) विभाजन भए कै छैन ।

जनक बि सि (भारत )

नेकपा (मसाल) सर्वहारा वर्गकाे मुक्ति दिशाकाे एक राताे लाल किरण हाे ,
जुन लाल किरणले नयाँ नयाँ दिशा निर्माण गरि रहदा हाेनहार पुस्ताकाे जन्म दिए कै हाे ।

हल्ला डिजिटल युगलाई प्रयाेग गरेर (मसाल) फुटेकाे चरम प्रयाेग भएको छ ,
(मसाल) फुटे कै हाेईन बरु (मसाल) भित्र (मसाल) लाई सखाप पार्नेहरुलाई बाहिर गरिएको छ ।

मसाल सखाप पार्ने दिशामा नेकपा(मसाल) केन्द्रीय समन्वय समिति नयाँ “जागरण ” आएको छ ,
नितिकाे पनि कुरा उहीँ गर्दछ कार्य नीति पनि उहीँ तय गरेको छ तर सर्वहारा अधिनायकवाद मुक्त दिशाबाट भागेकाे छ ।

मसाल समन्वय समिति(जागरण) वालाहरु क्रान्तिकारि कुरा निकै उठाउँछ ,
तर नेकपा (मसाल) काे इतिहासलाई माटोमा बिलय गराउन तप्पर देखिन्छ ।

युग हाँकि रहने युय पुस्ताहरु भ्रममा पर्नु केही जरुरी नै छैन,
नेकपा (मसाल) ले फाेहाेरिहरुलाई मिल्काउदा बरु देशिय सामन्तवादिहरु र छिमेकी साम्राज्यवादिहरु खुसियालीमा बरु गला भने पक्का जाेडे कै हुन ।

नेकपा (मसाल) लाई सखाप पार्न त हरेक खाँले रङ्ग बदलेर सबै धेरैहरु आए ,
तर ईतिहासले सबैभन्दा बढी अराजकहरुलाई कारबाही गरेर बाहिर मिल्काउँदा नेकपा (मसाल) भने विभाजन भए कै हाेईन ।

विभाजित फुटपरस्त “जागरण” नेकपा (मसाल) केन्द्रीय समन्वय समिति चाेर अनुहार लिएर जसरी धाए ,
नेकपा (मसाल) बचाउन फुटपरस्त अराजकहरुलाई ध्वस्त पार्नलाई हेर त तिनै श्रमजीवीहरु मुटठि कसेर राता राता बनेर आए ।

चर्चामा

सम्बन्धित समाचार