शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • इच्छा शक्तिको अभावमा अटकिएको बाजुराको विकास

इच्छा शक्तिको अभावमा अटकिएको बाजुराको विकास

  • बुधबार, मंसिर १५, २०७८
इच्छा शक्तिको अभावमा अटकिएको बाजुराको विकास

बाजुरा जिल्ला प्राकृतिक स्रोत साधन,भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएपनि मानव विकास सुचङ्काकमा ७५ औं स्थानमा रहेको प्राकृतिक रुपमा सम्पन्न भएपनि मानविय विकास सोचे अनुरुप नभएका कारण स्थानीय देखि राष्ट्रिय स्तरका छापा र अनलाइन मिडियामा जिल्लाको रोग,भोक,गरिवी,शिक्षा र स्वास्थ्यका समाचार आइरहन्छन, जगजाहेरछ।नेपाल सरकारले विभिन्न समयमा गरेको सर्वेक्षणका र सुचकका आधारमा जिल्लाको तथ्याँक पुच्छारमा नै देखिन्छ।
विवरण तथ्याँक स्रोत
औषत परिवार संख्या ५.४१ २०६८ सालको जनगणना अनुसार
औषत आयु ४१ बर्ष
बार्षिक जनसंख्या बृद्धि दर २.१५ प्रतिशत
साक्षरता प्रतिशत ५५.६८ प्रतिशत
महिला साक्षरता ४३.३३ प्रतिशत
पुरुष साक्षरता ६८.८४ प्रतिशत
नियमित गर्भ जाँच गराएका महिला ४५ प्रतिशत जिल्ला स्वास्थ्य कार्यालयको २०७४
स्वास्थ्य संस्थामा प्रसुति भएका महिला ६८ प्रतिशत
परिवार नियोजनका साधन प्रयोग गर्ने ३१ प्रतिशत
पुर्ण खोप पाएका वालवालिका ८५ प्रतिशत
आश्रित जनसंख्या ५१.४५ नेपाल HDR मानव विकास प्रतिवेदन UNDP- 2014
पोषणको स्थिति ५ बर्ष मुनि ४१.१७
प्रति व्यक्ति आए रु ३४२८
प्रति व्यक्ति क्रयशक्ति रु ४५३०
मानव विकास सुचङ्काक ०.३१०-७०औं_
लैङ्गिक विकास सुचङ्काक ०.२७७-७३औं_
आर्थिक शसक्तिकरण सुचक ०.१४२-७२औं_
गरिवी मापन सूचङ्काक ७५ औं
खुद भर्ना दर फ्लयास रिपोर्ट २०७४

प्रा.वि.९४ प्रतिशत
नि.मा.वि. ६८ प्रतिशत
मा.वि. ५९ प्रतिशत
सहजै देखिन भर्ना दर
प्रा.वि. १३५
नि.मा.वि. ७८
मा.वि. ८०
विद्यालय छोड्ने दर
प्रा.वि. ६ प्रतिशत
नि.मा.वि. ५ प्रतिशत
मा.वि. २ प्रतिशत
सिकाइ उपलब्धि ३९.५ प्रतिशत
प्रा.वि. ३३.८ प्रतिशत
नि.मा.वि. ४२ प्रतिशत
मा.वि. ४२ प्रतिशत

सत्तरीको दशक यता बाजुरा जिल्लाले मानविय विकासमा फड्को मारेको अवस्था देखिन्छ।पछिल्लो समयमा जिल्लाका नागरिकले देशका महत्वपुर्ण स्थानहरुमा जिम्मेवारी प्राप्त गरेको देखिन्छ ।
प्रदेश प्रमुख– देवराज जोशी
महान्यायधिवक्ता– खम्म बहादुर खाती
नेकपा एमालेको प्रदेश अध्यक्ष– कर्ण बहादुर थापा
नेकपा एमालेको केन्द्रिय सदस्य– कर्ण बहादुर थापा,लाल बहादुर थापा र प्रकाश शाह
नेपाली काँग्रेसको केन्द्रिय सदस्य– बद्री प्रशाद पाण्डे
नेकपा एमालेको प्रदेश उपसचिव– बलदेव रेग्मी
पत्रकार महाँसंघको सुदुर पश्चिम अध्यक्ष– अर्जुन शाह
सुदुर पश्चिम प्रदेशको प्रेश चौतारीको अध्यक्ष – कृष्ण ओली
राजनीतिक विश्लेषक– दयाल बहादुर शाही
शैक्षिक क्षेत्रमा– डा.अंगराज तिमिल्सेना,डा गोरख राज गिरी र डा पुप्पराज पाध्याय
निजामति सेवामा
प्रशासन – डा नारायण प्रशाद रेग्मी र भिम बहादुर शाही
परराष्ट – उत्तम शाही
लेखा –दिलिप कुमार शाही र धन बहादुर थापा
शिक्षा सेवा – नरेन्द्र खाती,हर्क बहादुर सिंह र रंगमल बि.क.
इन्जिनियरिङ्ग – चेतराज जोशी,मोहन राज रेग्मी,टेक कटुवाल,छत्र कटुवालर विनोद कुमार शाही
वन सेवा – जनक राज पाध्याय,विनोद जेठारार विश्वराज पण्डित
पशु सेवामा– मनोज कुमार शाही
स्वास्थ्य सेवा- डा मोहन नाथ,डा रुपचन्द्र विश्वकर्मा,डा राजुराज जैशी,डा र डा उत्तम बिष्ट
कृषि विशेषज्ञ– प्रदिप रोकाया
नेपाली सेनामा -चक्र शाह,काँशी रोकाया,कमल भण्डारी,प्रेम बहादुर कार्की र दल बहादुर खड्का
नेपाल प्रहरी– मान बहादुर शाही,ध्वज बहादुर शाही र मोहन बुढथापा
खेल क्षेत्रमा– पुनम रावल र निर्मला भारती
पत्रकार– राम बहादुर रावल,डि.भि.खड्का,प्रकाश सिंह र नरेन्द्र रौले
साँगितिक क्षेत्रमा– विनोद बाजुरेली,प्रकाश थापा,रेखा जोशी रराजेन्द्र शाह वि.पि.
लोक स्टार– पवेन्द्र सुनार
भ्वाइस अफ नेपाल– धर्मेन्द्र सुनार र प्रभुराज पाण्डे
भ्वाइस अफ किड– सुप्रिम मल्ल
शिक्षक संगठनको केन्द्रिय उपाध्यक्ष– तुला थापा
जनजाती महाँसंघको महाँसचिव– पेम्बा गुरुङ्ग भोटे
कर्मचारी युनियनको केन्द्रिय उपाध्यक्ष– जनक रावल
निर्माण व्यवसायीको केन्द्रिय सदस्य– हस्त कुवर
धार्मिक क्षेत्रमा– नारायण संजेल
जिल्ला बाहिर बाट राजनीतिक नेतृत्वमा पुगेका– ललिजंग शाही, लाल बहादुर खड्का,गरिमा शाह र कुमार राज बहादुर सिंह
मन बाटै बाजुरालाई माया गरेर केहि परिवर्तन गर्छु भन्ने सोचका साथ लाग्ने हो भने,अवको एक दशकमा बाजुराको विकासले फड्को मार्ने देखिन्छ।जसको उदाहरण श्री बडिमालिका मा.वि.का प्रधाना ध्यापक शुभराज पाध्याले विद्यालय समालेको एक दशकमा बडिमालिका मा.वि.लाई सुदुरपश्चिम प्रदेशको नमूना विद्यालय बनाउन सफल हुनु भयो ।कृषि ज्ञान केन्द्रका अधिकृतमिन प्रशाद जैसीले बाजुरामा विभिन्न तरकारी बाली र फलफुलको उत्पादन बढाउनुका साथै जिल्लाको उत्पादनलाई देशका विभिन्न स्थानहरुमा निर्यात र प्रचारप्रशार गर्ने काम गर्नु भएकोछ।पत्रकार प्रकाश सिंह बाजुराका दुखी,पिडित,अनाथ र असायहरुको सहारा बन्नु भएकोछ ।

‌-यी लेखकका निजी विचार हुन लेखक आवद्ध संस्था संग कुनै सम्बन्ध छैन_

लक्ष्मण जोशी
बुढीनन्दा नगरपालिका वडा नं – १
साउनेगाउँ, बाजुरा

चर्चामा

सम्बन्धित समाचार