• होमपेज
  • कला /साहित्य
  •  गजल ” जिन्दगी “

 गजल ” जिन्दगी “

  • शनिबार, चैत्र १२, २०७८
 गजल ” जिन्दगी “

रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
—————————————
बिस्वास र अास्था हाे जिन्दगी
भराेसा काे जड हाे जिन्दगि
अप्ठ्यारा र चुनाैति सँग लड्ने हाे जिन्दगि
चट्याङ र पहाड सँग खेल्ने हाे जिन्दगी ।

घुम्ति र उकालो मा राेक्दैन जिन्दगि
काँडा र तारहरुले छेक्दैन जिन्दगी
चिप्लाे मा ढल्दैन जिन्दगी
घामले पाेल्दैन जिन्दगी ।।

बारुद र धुवाँ सँग खेल्ने हाे जिन्दगि
बम र गाेलि सँग रम्ने हाे जिन्दगी
पसिना र अाँसु मा भिजेको जिन्दगी
मुसलधारे पानी मा रुजेको जिन्दगी ।।।

सुख र दुख काे मेल हाे जिन्दगी
हाँसो र हावा काे जाेक्का हाे जिन्दगी
बस्ने र उठ्ने काे खेल हाे जिन्दगी
साेच र बिचार काे सन्तुलन हाे जिन्दगी ।।।।

 

चर्चामा

सम्बन्धित समाचार