मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अमेरिकी हवाईजहाज काठमाडौमा अबतरण

अमेरिकी हवाईजहाज काठमाडौमा अबतरण

  • शनिबार, चैत्र ५, २०७८
अमेरिकी हवाईजहाज काठमाडौमा अबतरण

जनक बि सि

अमेरिकी साम्राज्यवादले बैधानिक अधिकार प्राप्त गर्‍यो ।
हवाई जहाज लिएर काठमाडौंमा अबतरण गरि नेपाली भुमिमाथि आक्रमणको रुप देखाई हाल्याे ।

अमेरिकी साम्राज्यवादकाे हवाई जहाज जति सजिलोसँग काठमाडौंमा अबतरण भयो ।
अब ३ करोड नेपाली जनताको भविष्य माथि कालो बादल मडारिदै अमेरिकी फिर्ता गर्नु गार्‍हो हुने भयो ।

नेपाल आमाको अस्मिता मात्र हाेईन नेपाली जनता र देशको भविष्य समेत अफ्ठयाराेमा पर्‍यो ।
एमसिसि खारेज गर्न त झनै ठूलो लडाइँ लडन जरुरी भएर आयो ।

उठ सारा जन मिलि साम्राज्यवादलाई लखेटेर भगाऊ ।
चुप लागि नबस नेपाल आमाका छाेराछाेरि साम्राज्यवाद बिराेधि आन्दोलनमा आऊ ।

चर्चामा

सम्बन्धित समाचार