मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशभक्तहरूको सधैभरी कदर हुनुपर्छ,

देशभक्तहरूको सधैभरी कदर हुनुपर्छ,

  • मङ्लबार, चैत्र ८, २०७८
देशभक्तहरूको सधैभरी कदर हुनुपर्छ,

देशभक्तहरूको सधैभरी कदर हुनुपर्छ,
आफ्नो देशलाई जोगाउंने रहर हुनुपर्छ।

यो देशछर पो छौ हामी शन्तान नेपाली,
देशद्रोही हरूलाई नागरिकों डर हुनुपर्छ।

मधेश पहाड़ र हिमालय अखण्ड देशहो,
सबै देशको सम्बिधानमा निर्भर हुनुपर्छ।

नेता तानाशाहकोछैंन भबिश्य अबदेखी,
सरकार जनआन्दोलनकै असर हुनुपर्छ।

अब साम्राज्यवादले नजर गाडेको वेला,
हो देशभक्तहरूको एउटै सफर हुनुपर्छ।

गणतंत्रको आभास हुंनैपर्ने जनता लाई,
युवाहरूलाई काम र सबैको घर हुंनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार