यो अन्धविश्वास हो कि सफलताको विज्ञान ?
तपाईं जतिसुकै नास्तिक भए पनि शुभ अशुभको विचार तपाईंमा नआउने हो र ? तपाईंको जाति, धर्म, समुदाय,छरछिमेक, घर- परिवार, समाज, क्षेत्र, प्रान्त, तपाईंले बसोबास गर्ने ‘लोकालिटी’मा अनेको यस्ता प्रचलन र मान्यता व्याप्त हुन्छन् जसलाई तपाईं आधुनिकताको मनस्थितिले जीवनको सहज अवस्थामा अन्धविश्वास भनी प्रगतिशीलता प्रदर्शित गर्ने पाखण्ड गर्नु हुन्छ। तर अप्ठेरो स्थितिमा आउनासाथ तपाईंको चरित्रमा ३६० […]