त्रिकोणमा हुने शंघर्ष लाई बुझौं!
सुरेशकुमार पान्डे — सांच्चै भन्दा हामिहरूले नबुझिनहुने मध्यको एउटा कुरा देशलाई नौलो जनवादी क्रान्ति चाहिएकोछ तर क्रान्तिको अबस्थाछैन यो अबस्थामा क्रान्तिकारीहरूले के गर्ने?यहमा सबैको उत्तर क्रान्तिको आधार तैयार पार्नेनै हुनसक्छ,साहिद त्यसमा दुई मत नहोला। हाम्रो नन्युनतम कार्यक्रम नौलो जनवाद भयकोले त्यँहा सम्म पुग्न हामिले तैयार पार्ने भनेको कार्यनीतिनैहो।यंहि आएर हामिहरूको बिचारले गोल चक्रकाट्न थाल्यो। कतिपयको […]