सुदुरपश्चिम युवा संजाल गठन सचीवमा बाजुराका रावल
बाजुरा — सुदूर पश्चिम प्रदेश स्तरीय युवा संजालको अध्यक्षमा कैलालीकि बसन्ती सापकोटा र सचिवमा बाजुराका रुगम रावल निर्बाचित भएका छन् । आज भएको प्रदेश भेलामा प्रदेशका नौं वटै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो । नेतृत्व छनोटका लागी सहमति हुन नसक्दा गोलाप्रथाद्धारा समिति चयन गरीएको हो । गोला प्रथाद्धारा भएको समिति चयनमा अध्यक्षमा बसन्ती सापकोटा, महिला […]