निरन्तरको हिमपाँतले हिमाली क्षेत्रको जनजिवन अस्तब्यस्त
बाजुरा — लगातारको हिमँपातले शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशको जनजिवन अस्तब्यस्त बनेको छ । शुक्रवार देखीको हिमपाँत नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै केही गाउँ सम्पर्क बिच्छेद बनेका छन् । चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजिवन प्रभाबित भएको छ […]