राणा फाल्यो राजा फाल्यो संस्कार उस्तै छ
राणा फाल्यो राजा फाल्यो संस्कार उस्तै छ, नौलो नेपाल भन्छन किन व्यबहार उस्तै छ। हात्थी छाप झोले आज शिखरमा पुगे पनि, रगत पोख्नेहरूको घरमा दिकदार उस्तै छ। निमेक गरेर पढायौं छोरा छोरी र पाए डिग्री, आफ्नो कांधमा त पारिवारीक भार उस्तै छ। सरकार ले श्रम सम्झौता गर्दा हुन्छन खुसी, सधैभरी जिवन निर्वहा गर्ने आधार उस्तै […]