जिल्ला अस्पताल बाजुरामा बिशेषज्ञ सेवा, पहिलो पटक १० जना मेडिकल अधिकृत
बाजुरा–जिल्ला अस्पताल बाजुरामा बिशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा तिन जना बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन सँगै बिशेषज्ञ सेवा शुरु भएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले वताएका छन् । अस्पतालमा ३ जना बिशेषज्ञ सहित १० जना मेडिकल अधिकृत रहेका छन् । डा. रोशन भटराइ अर्थोपेटिक, डा. सुनिल कुमार शाह स्त्रिरोग बिशेषज्ञ र डा. नविन […]