बोक्सी आरोपमा आमाको हत्या
सिरहा : ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने तर आफ्नो घरमा आए झारफुक गरिदिने अड्डी कसिन्। ‘तिमीले बोक्सी लगाएको हो, त्यही भएर बुहारी बिरामी परेको छ, तिमीले छुटाउनुपर्छ भन्दै थिए रामअवतार’, एक स्थानीयले भने, ‘आफ्नो घरमा […]