शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुगोस् :मुख्यमन्त्री

सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुगोस् :मुख्यमन्त्री

  • बिहिबार, माघ १, २०७७
सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुगोस् :मुख्यमन्त्री

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  माघी पर्वले प्रदेशबासीको सामाजिक एवंम् सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन।

माघे संक्रान्ति एवंम् माघी पर्वको अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री भट्टले प्रदेशबासीहरुमा सामाजिक एवंम् सांस्कृतिक एकता र पारीवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस भन्ने कामना समेत गरेका छन्।

यस्तै कोरोना महामारीमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पर्व मनाउन पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन।

चर्चामा

सम्बन्धित समाचार