खुलामञ्चको माटोले पुरै बजार बन्यो हिलाम्मे
बाजुरा १६ माघ– जिल्ला सदरमुकामा मार्तडीमा रहेको खुलामन्चमा ठेकेदारले जम्मा गरेको माटोले पुरै बजार हिलाम्मे बनेको छ । पानी परेको दिन खुलामञ्चको माटो बगाएर बजारमा हिलाम्मे बन्ने गरेको छ । पानि आएको दिनमा मञ्चा बाट माटो बगेर बजार आउने गरेको छ, आवत जावत गर्न निकै समस्या हुने बजारबासीले बताएका छन् । जिल्ला प्रशासन कार्यलय, जिल्ला […]