अनेमसंघ क्रान्तीकारी बाजुराको जिल्ला भेला सम्पन्न
बाजुरा– नेकपा माओबादी केन्द्र निकट अखिल महिला संघ क्रान्तीकारी बाजुराको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम मार्तडीमा सनिबार भेला सम्पन्न भएको हो । दोस्रो जिल्ला भेलाले जलुदेवी बुढा(जानकी) संयोजक रहने गरी समिती गठन गरिएको अनेमसंघ क्रान्तीकारी बाजुराले जनाएको छ । भेलाले जलुदेवी बुढा(जानकी) संयोजक, सबिना शाही सहसंयोजक, संगिता नेपाली सचिव लगायत २१ सदस्यि […]