शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रेस युनियनको ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

प्रेस युनियनको ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • शनिबार, जेष्ठ १३, २०८०
प्रेस युनियनको ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

बाजुरा– नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले अस्पतालका विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो ।
बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई फलफुल बितरण गरि युनियनको स्थापना दिवस मनाएकाे प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम राैलेले बताएका छन। नेपालि काँग्रेस बाजुराका उपसभापति पदम बडुवालको प्रमुख आथित्यतामा फलफुल बितरण गरिएको प्रेस यूनियनले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार