शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिंला दिवशको बारेमा।

आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिंला दिवशको बारेमा।

  • बुधबार, फाल्गुन २५, २०७८
आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिंला दिवशको बारेमा।

सुरेशकुमार पान्डे — सन १९११देखी लगातार संसारभरीका महिँलाहरूले यो महिंला दिवसलाई महिँला मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएकाछन।
यो दिनलाई केवल महिलाहरू मात्रैले होइन बरू विस्वका श्रमजीवी बर्गहरूले मनाउँदै आएकाछन।
आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिँला देबिशको ऐतिहाशिक महत्वछ।आज महिंलाहरूको साररिक मानसिक रूपमा हुँदै आएको हिंशाले गर्दा पनि अहिले यो दिवशको महत्व झनै बढेकोछ।आज संसारमा महिँलाहरू बिना श्रृष्टीको कल्पना समेत गर्न सकिदैन तर पनि महिंलाहरूको अधिकार सुन्य बराबरछ।पुँजिवादी समाजमा महिँलाहरू पुरूषको अधिनस्त र आस्रितमा जिवन यापन गर्न बाध्यछन।आधा आकास आधा धर्ति ओगटेका महिंलाहरू आजपनि असाय अबस्थामा देखिन्छन।आमा,छोरी,बैनी,बुहारी,र श्रिमतीको भूमिका निर्वाह गरेका महिंलाहरूलाई पुरूषप्रधान समाजले उनिहरूलाई आफ्नो पैत्रिक सम्पत्तिबाट वांचित गराईन्छ।
महिंलाहरू जीवनभरी पुरूषको आश्रृतमा बांच्न बाध्य हुन्छन।पहिले श्रिमानको र पछि छोराको आदेश अनुसार चल्नुपर्ने हुन्छ।अलिकती पनि कुनै संका पय्रो भने उनिहरूको भबिस्यमा प्रश्न चिन्ह लाग्छ।
आफ्नो जनम घर छाडेर आर्काको घरमा सबैलाई रिजाएर आफ्नो बासस्थान बनाउँन सफल भएपनि उनिहरूको अधिकार पुरूषको दया र मायाँमा मात्र मिल्नेहो।
यो दयानिय अबस्था किन सिर्जित भयो? त्यसबारेमा अध्यान गर्दा उनिहरूको सम्पत्तिमा पुरूष सरह समान अधिकार नहुँदा उनिहरूलाई असाय र अर्धङ्गनिको रूपमा हेर्ने चलन चल्तिछ।भन्निन्छ सती प्रथा खतम भयो तरपनि सती प्रथा अहिलेपनि कुनैनकुनै रूपमा जिवितछ।
साररिक रूपमा भिन्न भयपनि भौतिकरूपमा र मानसिक रूपमा महिँलाहरू कुनै पुरूष भन्दा कम्जोरपनि हुँदैनन्।
मात्र उनिहरूलाई रूढीवादी परमपराले गर्दा आफुले आफैलाई कम्जोर सम्झिन्छन।
यदि महिँलाहरूलाई पुरूषको जस्तै स्वतन्त्रता मिल्छभने पुरूष भन्दा कुनैपनि क्षेत्रमा महिँलाहरू कम्जोर हुँदैनन्।भारतमा अंग्रेजहरू सँग लड्ने लक्ष्मिबाई(झांसिकी रानि थिईन),देश र दुनियांका थुप्रै महिँलाहरूको जिवनी बाट हामिले प्रेणालिन सकिन्छ।बांग्लादेशकी तलसिमा नरसिनको पुस्तक”लज्जा”ले मूश्लिम धर्मलाई चुनौती दिएको थियो त्यसैको परिणाम उन्लाई देश निकाला गराईयो।त्यो पुस्तकले मुस्लिम धर्मले चारौटी महिँला बिहेगर्ने प्रथालाई पाप घोषित गरेकी थिईन।
क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा थुप्रै महिँलाहरूले शंघर्ष गर्दै आएकाछन।हाम्रो देशमा पारिजातले महिँलाहरूको बारेमा आवाज उठाउँदै आइन।अन्तरराष्ट्रिय स्तरमा महिंहाहरूको अत्यान्तै लामू बलिदानीपुर्ण शंघर्षको इतिहाश भेट्टिन्छ।सर्वप्रथम संगठित नारी आन्दोलनको सुरूवात सर्वप्रथम महान फ्रांसीसी क्रान्तिको द्वौरान भयको थियो।क्रान्तिकारी नारी कलबहरू(बुमन्स रिवोल्युशनरी क्लब)को रुपमा स्त्रीको पहिलो संगठन अस्तित्वमा आएको थियो।ओलिम्प द गाइसेज(१७८९)मनुष्य र नागरिकको अधिकारको घोषणा(Declaration of the Rights.of the man and the citizen)को मोडलमा स्त्रीहरू र स्त्री नागरिकहरू अधिकारको घोषणा”तैयार गरेर१७९१मा राष्ट्रिय असेम्वलीको शमक्ष राखे।यद्मापी फ्रांसीसी क्रान्तिका अधिकांस नेताहरूले महिंलाहरूको समान अधिकारको उक्त बिचारलाई खारेज गरे।१७९१मा महिंला शिक्षाको प्राबधानको कानून् बन्यो।सन१७९२मा एउटा विज्ञाप्तिले उनिहरूलाई कयौं नागरिक अधिकार प्रदान पनि गय्रो।१७९३को अन्तमा सबै नागरिक क्लबहरू निर्णयक मार्क प्रहारको बदौलत महिंलाहरूको कानूनी स्थितीमा भारी परिवर्तन गरियो।१७९४मा उनिहरूलाई तलाक लिन सजिलो बनाइयो तर न्यार्नि डिरियन प्रकृयाको दौरान महिंला मुक्ति शंघर्ष द्वारा प्राप्त कयौं यस्ता अधिकारहरूलाई फेरी खोसियो।नेपोलियानिक कोर्ड(१८०४)र यस्तै अन्य यहूदिय देशका बुजुर्वा नागरिक सहिंताहरूले एक पटक फेरि महिंलाहरूको हक अधिकारलाई अत्यान्तै सिमित पारे र उनिहरूलाई परिवार ,बिवहा,सम्बन्ध विक्षत अबिभाबक र सम्पत्ती संहिता सबैजसो मामिलामा पुरूसकै मातहातमा गराए।बुजुर्व क्रान्तिको कालमा नारी आन्दोलनको सबैभन्दा महत्वपुर्ण दहस्तावेज मेरी वोल्सटोनक्राफ्टको पुस्तक” स्त्री अधिकारको ओचित्य प्रतिवादन”(A vindication of the Rights of women)थियो। जो उन्निसवी र बिसवी सदिको नारिवादी आन्दोलन(Feminist movements.)को बुनियादी रूपरेखा प्रस्तूत गर्दछ।यस्तै प्रकारले अथक र निरन्तर लामू शंघर्षको इतिहाश बोकेको स्त्री समाजवादी हरूको प्रथम सम्मेलन स्टूगार्ड सन २००७मा आएर बिनाकुनै मत भेद सर्वसहमती बाट “समान अधिकार प्रस्ताब” पारित गय्रो।जस्लाई आर्को इन्टरनेश्नलको स्टुगार्ड कांग्रेस समेतले स्विकार गय्रो।दोस्रो सम्मेलन कोपेनहेगेनमा सन१९१०ले अन्तरराष्ट्रिय महिंला दिवस मनाउँने निर्णय गय्रो।जस्को प्रस्ताबक स्वायम क्लाराजैट्किन थिइन।प्रस्तब सर्वसहमतिबाट पारित पनि गरियो र सन १९११देखुन आधिकारीक रूपमा अन्तरराष्ट्रिय महिंला दिवशलाई महिँला पर्वको रूपमा संसारभरीमा मनाउँन थालियो।सन१९२०मा आएर महिँलाहरूको कम्युनिष्टको अन्तरराष्ट्रिय सचिवालयको स्थापना भयो र प्रेस समेत स्थापित गिरियो र पत्रिका समेत प्रकासन सुरूभयो।सन१९२०-२६को बिचमा महिंलाहरूको चारपटक अन्तरराष्ट्रिय सम्मेलन गरियो।अगस्त १९३४मा शोभियत संघ लगायतका कयौं राष्ट्रहरूमा त्यँहाका प्रगतिसिल नारिहरूका संगठनहरूको पहलमा पेरिसमा युद्ध र फाशिज्मको बिरूद्धमा महिंला विस्व कांग्रेस को आयोजना गरियो साथै में१९३८मा मार्सिजेलमा युद्ध बिरोधी महिंला अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरियो।सन१९४९माचीनमा का.माओको नेतृत्वमा नयांजनवादी क्रान्ति समपन्न भयो।नयांजनबादी क्रान्ति पछि चीनमा महिंलाहरूलाई समान अधिकारका कानून् हरू ब्यबहारिक रूपमा अगाडी सारियो।जस्तो कि रूसको महान समाजबादी अक्टूवर१९१७को क्रान्तिपछि गरिएको थियो।इतिहाशलाई अध्यायन गर्दा संसारभरीका समाजबादीहरू द्वौरा नै महिंलाहरूलाई समान अधिकार दिने प्रयात्न भएकोछ।कार्ल मार्क्स,एंगेल्श,लेनिन् स्टालिन र माओ लगायतका तमाम समाजबादीहरूले महिंलाको मुक्तिका लागि लगातार र अथक शंघर्ष गरेकाछन।
जस्मा अगष्ता बेबेल,क्लारा जेट्किन,च्याङचिङ्ग लगायतका थुप्रै महिंलाहरूले क्रान्तिकारी आन्दोलनलाई सक्रियरुपमा अगाडी बढाएकाछन।महिंलाहरूलाई कथित धंर्मका ठेकेदारहरूले उनिहरूको स्वतन्त्रता माथि लगाम लगाएर उनिहरूलाई ढोल,सुद्र,पसु समान र उनिहरूलाई प्रताडित गर्ने प्रयात्न भएकोछ।
हाम्रो देशमा पनि महिँँलाहरू लाई दाश प्रथा र देउकी प्रथाको अनत्य भएपनि नाम मात्रको स्वतन्त्रताछ।अहिले पनि छाउगोठ प्रथा, बोक्सि प्रथा आदिले महिंलाहरूलाई प्रताड्ण्ना झेल्नुपरेकोछ।
आज उनिहरूले साररिक र मानसिक प्रकारको उत्पिडन झेल्दै आएकाछन।महिंलाहरूलाई समाजमा मोडल बनाएर बस्तु बिक्रिको लागि प्रयोग गरिन्छ।उनिहरूको नङ्गन्तालाई प्रदर्शन गराएर धन बटुल्नेहरूको कमिछैन।उस्तै हाम्रो देशका सोझा साजा महिंलाहरूलाई भारतका कयौं ब्यस्यलयहरूमा देह ब्यब्पारमा सामिल भएको देखिन्छ।
आज एक्किसौं सताब्दिको यो बिज्ञानिक युगमा पनि हाम्रो समाजमा महिंलाहरूलाई घर चौकोमा सिमित राख्ने प्रयात्न गरिन्छ।
अहिले आठ मार्चलाई औपचारिक्ता दिन मनाएता पनि धेरैजसो आफुलाई कम्युनिष्ट भन्नेहरू उनिहरूको अधिकारलाई जानि नजानी कुनैन कुनैबहानामा कुन्ठित पार्ने प्रयात्न गर्दछन।हामिले नियम कानून बनाएर मात्रै महिंलाहरूलाई अधिकार मिल्दैन बरू समाजिक चेतनालाई उठाएर उनिहरूको अधिकारलाई ब्यबहारिकता दिन सकिन्छ भंन्ने मलाई लाग्छ।आठ मार्चको ऐतिहाशिक मिसनलाई स्वायम महिंलाहरूको सक्रियताले अगाडी बढाउँन सक्नेछ।

चर्चामा

सम्बन्धित समाचार