पत्रकार महासंघको निर्वाचन प्रक्रिया थाल्न पूर्वपदाधिकारीहरूको आह्वान
नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन पूर्वअध्यक्षहरू र पूर्वपदाधिकारीहरूले आह्वान गरेका छन्। पूर्वनिर्धारित कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढाइएको पाइएपछि उनीहरूले बिहीबार एक विज्ञप्तिमार्फत् उक्त आह्वान गरेका छन्। पत्रकार महासंघमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्र, प्रदेश, जिल्ला शाखा तथा प्रतिष्ठानहरूमा निर्वाचन हुन लागेको छ। चैत २५ गते एकैदिन महासंघका सबै तहका चुनाव हुनेछ। निर्वाचनका लागि […]