सरकारी गाडीमा दिनदिनै कुद्ने जनप्रतिनिधिको आँखा कहिले नियालिन्छ सदरमुकाम चैनपुर रोडमा
अर्थ जङ शाही/बझाङ– बझाङ्ग जिल्लाको सदरमुकाम चैन्पुरमा पछिल्लो समय सवारीको चाप बढ्दै गईरहेको छ । सवारी साधनको चाप बढे पनि यहाँका मुख्य सडकहरु नै साँघुरा हुँदा जनताहरुले पटक पटक बिभिन्न दुख भोग्दै आएका छन् । सडकमा सामान्य कार्यक्रम,र्यालिको आयोजना गर्दा सडक एक छिनमै जाम हुने गरेको छ । सदरमुकाम चैन्पुरमा अझ साँघुरो सडक, त्यसैमा भएका […]