‘देवी खुसी पार्न छाउ सुकाउन्या ओख्थो’
बझाङ — जेठ १८ गते सुर्मा सरोवर तालको मुख्य निकासतिर रहेको निस्कारी पाटन पुग्दा साँझको ७ बज्न लागिसकेको थियो । ढुंगैढुंगाको भीमकाय चेप खोजेर यार्चा संकलकले पाल टाँगेका थिए । लहरै टाँगेका पाल, माथिपट्टि हरियो पाटन, डाँडाको टुप्पोबाट चियाएर हेरेजस्तो देखिने हिमाल । दृश्य मनमोहक थियो । झट्ट हेर्दा कुनै स्थायी हिमाली बस्तीजस्तो । बिहान ७ बजे नै खाना खाएर […]