उच्च पहाडमा खेतीपातीको चटारो
धनगढी — एकातिर चाडबाड, अर्कातिर खेतीपाती । असोज र कात्तिक महिनामा यहाँका किसानहरू अत्यन्तै व्यस्त हुन्छन् । पाकेको बाली भित्र्याउने चटारोसँगै नयाँ बाली लगाउने हतार छ । किसानलाई फुर्सद पटक्कै छैन । ब्यास, दुहु, नौगाड, अपीहिमाल र मार्मा गाउँपालिकाका माथिल्लो क्षेत्रमा बसोबास गर्ने किसानलाई खेतीपातीको बढि चटारो भएको हो । ‘उच्च पहाडी र हिमाल भेगमा चैत–वैशाखमा लगाएको खेती […]