सगरमाथा क्षेत्रमा पहिलो पटक बजार अनुगमन
सोलुखुम्बु-– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पहिलो पटक अनुगमन भएको छ । सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुको नेतृत्वमा पहिलो पटक खुम्बु क्षेत्रमा अनुगमन गरेको कार्यालय प्रमुख सुजनकुमारी बर्देवाले बताइन् । होटल, खाजा घर, बेकरी क्याफे, किराना पसल, स्नुकर हाउस, अस्पताल, क्लिनिक र ट्रेकिङ एजेन्सीको अनुगमन गरिएको हो । नाम्चे बजार तल पहिला पनि अनुगमन भए […]