बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहमा सुरु पोषण सप्ताह सम्पन्न

खप्तड छेडेदहमा सुरु पोषण सप्ताह सम्पन्न

  • सोमवार, जेष्ठ ८, २०८०
खप्तड छेडेदहमा सुरु पोषण सप्ताह सम्पन्न

बाजुरा– खप्तड छेडेदह गाउपालिका बिद्यालयमा सुरु पोषण सप्ताह सपन्न भएको छ । जेठ १ गते देखी ७ गतेसम्म गाउपालिकाका बिद्यालयहरुमा विचिध कार्याक्रम गरेर पोषण सप्ताह कार्यक्रम सुरु भएको भएको थियो ।
गाउपालिकाका १ देखी ७ वडा सम्म ३१ ओठा बिद्यालयmाई ४ वटा समुहमा बिद्यालयलाई बिभाजन गरिएको थियो । होही अनुसार हिजो आईतबार अन्तिम दिन खप्तड छेडेदह गाउपालिका ३ का धनाल्ध आधारभुत्त बिद्यालयमा कार्यक्रम समापन गरिएको आईडीएस नेपालका खप्तड छेडेदह गाउपालिका संयोजक रुपमा खड्काले बताईन ।
साताब्यापी कार्यक्रममा पोषण प्रदर्शनी, हाजिरी जवाफ प्रतियोगिता, जनचेतना अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम, स्वास्थ्य परिक्षण तथा जुकाको औषधि खुवाउने सरसफाई कार्यक्रम गरिने भएका छन । त्यसै गरी अतिरिक्त कार्यक्रम कविता, निवन्ध, पोषण सम्बन्धि गित, र विद्यालयमा स्वास्थ्य पोषण र सरसफाईको स्थितिबारे समिक्षा जस्ता कार्यक्रम संचालन हुदै आएका संयोजक खड्काले बताईन ।
नेपाल सरकारको पोषण सप्ताह कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले खप्तड छेडेदह गाउपालिका स्वास्थ्य शाखा, बिश्व खाद्यको सहकार्य एकिकृत्त विकास समाज, आईडीए नेपाल बाजुराको सहजीकरणमा विद्यालय पोषण सप्ताह कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रमले गाउपालिका भित्रका वालवालिकालाई कुपोषणबाट जोगीने र बिद्यालय बाहिर रहेका बालिबालिकालाई नियमित बिद्यालय पठाउने वातावरण सहज हुने भएको छ ।
हिजो समापन कार्यक्रममा ३ नम्वर वडाका ५ वटा बिद्यलायहरु सहभाग् िरहेका थिए । जसमा बर्मेश्वरी आधारभुत्त विद्यालय, भनाल्त आधारभुत्त विद्यालय, त्रिबेणी आभारभुत्त बिद्यालय र भवानी माधयामिक बिद्यालय सहभागि थिए । समापन कार्यक्रममा ५ वटै बिद्यालयका वालवालिका बिच हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । हाजिर जवाफ ा ब्रमेश्वरी आधारभुत्त प्रथम, भवानी मावि द्धितिय र धनाल्त आधारभुत्त विद्यालय तृतिय भएका छ । क्रमस प्रथम द्धितिय र तृतियलाई सरसरफमाईका समाग्री कोल्टेक ब्रस सावुन र कापी कलम पुरस्कार दिएको छ ।
कार्यक्रममा वालवालिकालाइई जुकाको औषधि, स्वास्थय परिक्षण पोषण्को बारेमा जानकारी लगाएतका कार्यक्रम गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार