बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

  • शुक्रबार, जेष्ठ ५, २०८०
धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी– कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई ग्राम ७ सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। बिहीबार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

विज्ञापन
cp
प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार