बाजुराबाट छुटेको जिप दुर्घटनामा परि १४ जना घाइते, चालक प्रहरी नियन्त्रणमा
अछाम— बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार मंगलसेन नगरपालिका–७ मा जिप दुर्घटना भएको हो। बाजुराबाट सुर्खेतका लागि छुटेको भे १ च २५७६ नम्बरको जिप मध्यपहाडी लोकमार्गमा मंगलबार दुर्घटना भएको हो। दुर्घटनामा परेर हुम्लाका जिप चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा घाइते भएका छन्। त्यस्तै पुर्णबहादुर […]