मुख्यमन्त्री शाहलाई स्वतन्त्र सांसद जोशीले विश्वासको मत नदिने
धनगढी— स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत नदिने भएका छन्। जोशीले प्रदेशका मुख्यमन्त्री शाहले बहुमत नपाउने देखेपछि विश्वासको मत नदिने निर्कषमा पुगेका हुन्। उनले भने, ‘म काठमाडौँमा छु। धनगढी आउदैन। विश्वासको मत दिदैन।’ मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीका सात जना र राप्रपाका एक जना प्रदेश सभा सदस्यले […]