खाने केही नहुदा, दसैंको मुखमा भारत जानेको लर्को
दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन। यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि हिजोआज दैनिक सयौं नागरिक मजदुरीका लागि भारत जान बाध्य भएका हुन्। ‘रोजगारी नहुँदा परिवार पाल्नै समस्या भयो। त्यसैले दसैंको मुखमा मजदुरी गर्न मुम्बई जान लागेको हुँ,’ […]