बिहिबार, असार ४, २०८३

सुदुरपश्चिम प्रदेश

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने  निर्णय
सुदुरपश्चिम प्रदेश
गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय
  • ३ years अगाडि

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ। विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना […]

प्रधानमन्त्री प्रचण्डद्धारा गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयका सञ्चालन गर्न छलफल
देश/प्रदेश
प्रधानमन्त्री प्रचण्डद्धारा गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयका सञ्चालन गर्न छलफल
  • ३ years अगाडि

धनगढी — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन्। गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास […]