आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • अछाम १ मा श्रममन्त्री कुँवरलाई ३५४४ को अग्रता

अछाम १ मा श्रममन्त्री कुँवरलाई ३५४४ को अग्रता

  • मङ्लबार, मंसिर ६, २०७९
अछाम १ मा श्रममन्त्री कुँवरलाई ३५४४ को अग्रता

अछाम – अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो अग्रतालाई कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका कुँवरले आफ्नो बढाउँदै लगेका हुन् ।

अहिलेसम्म उनले ९ हजार ८७१ मतसहित अग्र स्थानमा छन् । उनलाई पछ्याई रहेका नेकपा एमालेका झपट बोहराले ६ हजार ३२७ मत पाएका छन् । भने कुँवरले ३ हजार ५४४ मतको अग्रता पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार