शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • राजनीति
  • अछाम–२ मा कांग्रेसका शाहको सुरुवाती अग्रता

अछाम–२ मा कांग्रेसका शाहको सुरुवाती अग्रता

  • सोमवार, मंसिर ५, २०७९
अछाम–२ मा कांग्रेसका शाहको सुरुवाती अग्रता

अछाम – अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाहले सुरुवातीअग्रता लिएका छन्। ३०० मत गणना हुँदा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शाहले १६७ मतसहित अग्रता लिएका हुन्।

यस्तै नेकपा एमालेका यज्ञबहादुर बोगटीले ११८ मत प्राप्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार