आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • अपडेट : देउवाको पछिपछि कांग्रेस बीपीका मल्ल

अपडेट : देउवाको पछिपछि कांग्रेस बीपीका मल्ल

  • सोमवार, मंसिर ५, २०७९
अपडेट : देउवाको पछिपछि कांग्रेस बीपीका मल्ल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरामा ५०० मतगणना सम्पन्न भएको छ । पछिल्लो मतपरिणामअनुसार देउवाले २३९ मतका साथ अग्रता बनाएका छन् ।

यस्तै देउवाको पछिपछि कांग्रेस बीपीका कर्ण मल्ल रहेका छन् । उनलाई एमालेको समर्थन रहेको थियो । मल्लले १४१ मत पाएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले जम्मा ९७ मत पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार