शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • राजनीति
  • डोटीमा प्रेम आले २ हजार ८ सय २२ मतले अघि

डोटीमा प्रेम आले २ हजार ८ सय २२ मतले अघि

  • मङ्लबार, मंसिर ६, २०७९
डोटीमा प्रेम आले २ हजार ८ सय २२ मतले अघि

डोटीमा ११ हजार ४८ मत गन्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रेम आलेले ६ हजार २ सय ३१ मत ल्याएर अग्रता कायम गरेका छन्।

यस्तै, एमालेकी गौरी ओलीले ३ हजार ४ सय ९ सय मत ल्याएकी छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ४८८ मत पाएका छन्।

चर्चामा

सम्बन्धित समाचार